एकाविहानै भूकम्पको कडा धक्का

Advertisement

काठमाडौं । शनिबार एकाबिहानै काठमाडौंमा भूकम्पको कडा धक्का महशुस भएको छ । बिहान करिव ५ः२५ मा भूकम्पको धक्का महशुस गरिएको हो । 

भूकम्प जाँदा पानी परिरहेकाले मानिसहरु बाहिर निस्किन सकेनन् । अमेरिकी भूकम्प मापन केन्द्र यूएसजीएसका अनुसार कीर्तिपुर केन्द्र भई ४.४ म्याग्निच्युटको भूकम्प गएको हो । नेपालको भूकम्प मापन केन्द्रले भने नुवाकोटको वेलकोटगढी केन्द्र भएर ५.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

Advertisement

Advertisement

Advertisement