सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ जजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय तोकिएको छ । 

Advertisement

चाँदी भने एक हजार २ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement