ज्योति लाइफले शेयरधनीहरुलाई लाभांश नदिने

Advertisement

काठमाडौँ । ज्योति लाइफले शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । 

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आव २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन पारित गर्दै कुनै लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको सीईओ प्रकाशविक्रम खत्रीले जनाएका छन् । 

Advertisement

उक्त कम्पनी र सूर्या लाइफबीच हालै मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  
 

Advertisement

Advertisement