एशियन लाईफले घोषणा गर्यो १५.२६ प्रतिशत लाभांश

Advertisement

काठमाडौँ । एशियन​ लाईफ इन्स्योरेन्स कम्पनीले १५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

Advertisement

बीमा समितिबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।  

Advertisement

Advertisement