यी आठ मध्ये कुन पुस्तकले पाउला मदन पुरस्कार ?

Advertisement

काठमाडौँ । मदन पुरस्कार गुठीले उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको छ । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सूची सार्वजनिक गरेको हो । 

डा. नवराज लम्सालको अग्नि,  डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास,  बसन्त बस्नेतको महाभारा,  दीपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश,  सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली मदन पुरस्कारका लागि उत्कृष्ट आठमा परेका छन् ।

Advertisement

Advertisement

Advertisement