नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर

Advertisement

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त भएका छन् । 

क्यानले उनलाई सोमबार मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि उनी अफगानिस्तानको क्रिकेट टिमका प्रशिक्षक थिए । भारतीय क्रिकेट टोलीमा अलराउन्डर भएर खेलिसकेका प्रभाकरसँग  भारतका लागि थुप्रै टेष्ट र एक दिवसीय म्याच खेलेको अनुभव छ । 

Advertisement

पुबुदु दासानायकले छोडेपछि पदमा प्रभाकरलाई नियुक्त गरिएको हो । 

Advertisement

Advertisement