नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा ज्ञवाली चयन

Advertisement

काठमाडौँ । नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन भएका छन् । 

सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले बताए । 

Advertisement

नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट सञ्चालक नियुक्त भएका ज्ञवाली अध्यक्ष चयन भएका हुन् । 

Advertisement

Advertisement