सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँमा कारोबार भईरहेको छ ।

Advertisement

चाँदी प्रतितोला १ हजार २ सर ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement