काठमाडौँ । नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ ।
कोषले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २२१४.६२ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २८७९ थियो ।
समायोजन गरिएको मूल्यबाट बुधबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।