नागरिक लगानी कोषको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ ।

कोषले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २२१४.६२ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २८७९ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट बुधबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।     
 

Advertisement

Advertisement