रियलमी नार्जो ५०ए प्राइम बजारमा, मूल्य कति ?

Advertisement

काठमाडौं  । स्मार्टफोन ब्राण्ड रियलमीले नार्जो सिरिजको इन्ट्री लेबलमा स्टाइलिश र अल–अराउन्डर स्मार्टफोन– रियलमी नार्जो ५०ए प्राइम बजारमा ल्याएको छ । 

अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५००० एमएएच ब्याट्री, र एआई–सक्षम क्यामेरा राखिएको यो स्मार्टफोनमा अरु थुप्रै विशेषताहरु समावेश छन् । 

Advertisement

लन्चको बारेमा बोल्दै रियलमी नेपालका हेड मुनिष गिरी भने, ‘नेपाली बजारमा रियलमी नार्जो सिरिज अन्तर्गत नयाँ रियलमी नार्जो ५०ए प्राइम ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यो नयाँ स्मार्टफोन हाम्रा प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको समग्र अनुभव प्रदान गर्ने अर्को कदम हो । यसमा भएको ६.६ इनचको एफएचडी डिस्प्ले र ५० एमी ःए क्यामेरले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।’   

रु. २१,७९९ पर्ने रियलमी नर्जो ५०ए प्राइम फ्ल्यास ब्लू कलर, ४+१२८जीबी भेरियन्टमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement