आइएमईको ‘घण्टी बज्यो’ अफरमा स्मार्ट फोन जित्ने अवसर

Advertisement

काठमाडौँ । आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । 

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने छन् ।  

Advertisement

साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ । 
 

Advertisement

Advertisement