कर्पोरेट नेपालको प्रवन्ध सम्पादकमा बोलखे

Advertisement

काठमाडौं । कर्पोरेट नेपालको प्रवन्ध सम्पादकमा खेम बोलखे नियुक्त भएका छन् । उनलाई भदौ १ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त  गरिएको कम्पनी व्यवस्थापनले जनाएको छ । 

कर्पोरेट नेपालमा बिगत तीन बर्षदेखि सहसम्पादकको रुपमा कार्यरत बोलखे विगत दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । साथै, कम्पनीमा लेखा अधिकृतको रुपमा विगत सात बर्षदेखि कार्यरत  सुश्मा तिम्सिना वरिष्ठ लेखा अधिकृतका रुपमा रुपमा नियुक्त भएकी छन् ।  

Advertisement

Advertisement

Advertisement