ग्लोबल आईएमई बैंकको सिस्टम ६ घण्टा नचल्ने

Advertisement

काठमाडौँ । ग्लोबल आईएमई बैंकको सिस्टम आज राति १२ बजेदेखि ६ घण्टासम्म नचल्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सिस्टम बन्द हुने जानकारी गराएको हो ।

आज राति १२ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि बैंकको सम्पूर्ण विद्युतीय कारोबार तथा यसका माध्यमहरू अबरुद्ध रहने सूचनामा उल्लेख छ । 

Advertisement

Advertisement

Advertisement