सिद्धार्थ बैंकका ग्राहकले ह्यारिसन प्यालेसमा  २० प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । विराटनगरमा रहेको ह्यारिसन प्यालेस र सिद्धार्थ बैंकका ग्राहकलार्ई २० प्रतिशत छुट सम्झौता भएको छ । 

सम्झौता पत्रमा सिद्धार्थ बैंकको  प्रदेश १ का प्रमुख कमल बस्नेत र ह्यारिसन प्यालेसका निर्देशक शोभाना दुगरले हस्ताक्षर गरे ।  बैंकका ग्राहकहरुले मोबाईल बैैंकिङ्ग तथा इन्टरनेटबाट होटलमा लाग्ने रकम भुक्तानी गर्दा २० प्रतिशत तथा खानाकोलागि भने १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

Advertisement

पछिल्लो सयम प्रविधिको पहुँच बढ्दो रहेकाले भन्दै बैकले आफ्ना ग्राहकहरुलाई डिजिटल्ली बैकिंङ सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement