सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । 

सुन प्रतितोला ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो । 

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपियाँमा कारोबार भइरहेको छ । 

आज चाँदी तोला १ हजार १ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement