आईसीएफसी फाइनान्सको सीईओमा पुनः सुनिल पन्त नियुक्त, नयाँ कार्यकाल असोज २५ बाट

Advertisement

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अधिकृत (सीईओ) मा पुनः सुनिल पन्त नियुक्त भएका छन् ।

गत विहीबार भएको सञ्चालक समितिको बैठकले पन्तको कार्यकाल असोज २४ गते सकिने भएको हुँदा असोज २५ गतेदेखि पुनः ४ वर्षका लागि नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव लक्ष्मणप्रसाद जैसीले जनाएका छन् । 
 

Advertisement

Advertisement

Advertisement