शिवम् सिमेन्ट्सको विशेष साधारणसभाबाट छ जना सञ्चालकहरु चयन

Advertisement

काठमाडौं । शिवम् सिमेन्टको विशेष साधारणसभाबाट छ जना सञ्चालकहरु चयन भएका छन् । सञ्चालकहरुको संख्यालगायतका विषयमा प्रवन्धपत्र संशोधनको प्रस्ताव पास गर्न बसेको सभाले छ जना सञ्चालक चयन गरेको हो । 

सभाबाट को को सञ्चालक चयन भए ? सो कुरा भने कम्पनीले आफ्नो विज्ञप्तिमा खुलाएको छैन् । सभा सुरेन्द्रकुमार गोयलको अध्यक्षतमा बसेको थियो । 

Advertisement

Advertisement

Advertisement