ढुङ्गाको बुलेट बाइक !

Advertisement

मोरङको लेटाङ नगरपालिका–८ को जाते बजारमा बनेको बाँसको रेस्टुरेन्ट ९बेम्बो हाउस०मा रहेको ढुङ्गाको बुलेट बाइक । ढुङ्गाको बुलेट बाइक लामो समय हङकङ बसेर स्वदेशमै कहि गर्ने उद्देश्यसहित नेपाल फर्केका शङ्कर लिम्बुले आफैं निर्माण गरेका हुन । बेम्बो कटेज र ढुङ्गाको बुलेटमा फोटो र टिकटक बनाउनेको भिड हुने गरेको छ । चुरे क्षेत्रमा रहेको  चिसो हावापानी र रमणीय वातावरणका कारण रेस्टुरेन्ट ९बेम्बो हाउस०मा छुट्टिको समयमा परिवारसहित रमाइलो गर्ने मानिसको रोजाइ बन्दै गएको छ । तस्बिरः गोपाल काफ्ले, रासस

Advertisement

Advertisement

Advertisement