प्रभु र सेञ्चुरी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दियो स्वीकृति

Advertisement

काठमाडौँ । गत साउन १५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका प्रभु र सेञ्चुरी कमर्सियल बैंकलाई राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । 

केन्द्रीय बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले दुई बैंकबीचको मर्जरलाई स्वीकृति प्रदान गरेको हो ।

Advertisement

दुई बैंकबीच १ः१ शेयर अनुपातमा मर्जर सम्झौता भएको छ । 

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा सहमति

Advertisement

Advertisement