सांग्रिला बैंकका सीईओ श्रेष्ठको नयाँ कार्यकाल शुरु भएसँगै कस्टुमर केयर शुभारम्भ

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको आजबाट थप ४ वर्षका लागि नयाँ कार्यकालको शुरु भएको छ ।

सीईओ श्रेष्ठको नयाँ कार्यकाल शुरु भएसँगै ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं सांग्रिला कस्टुमर केयर शुभारम्भ गरिएको बैंकले जनाएको छ । 

Advertisement

मुलुकभर ११२ शाखा कार्यालयहरु र ३१ एटिएमबाट बैंकले सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement