यस्तो छ अमलेखगञ्जमा रहेको पेट्रोलियम पाईपलाईन परियोजना क्षेत्र

Advertisement

बारा । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको अमलेखगञ्जमा रहेको परियोजना क्षेत्र ।  तीन वर्षअघि सञ्चालनमा आएको  पाईपलाईन मार्फत भारतको मोतिहारीबाट यहाँ डिजल आउने गरेको छ  । तस्बिरः रत्न श्रेष्ठ, रासस

Advertisement

Advertisement

Advertisement