एक सिङ्गे गैंडाको तस्बिर खिच्दै पर्यटक

Advertisement

चितवन । चितवनको रत्ननगर नगरपालिका–७ चितवन राष्ट्रिय निकुञ्जमा खोप्सार जङ्गलबाट निस्केको जङ्गली गैंडा । गैंडाको तस्बिर खिच्दै पर्यटक । सन् २०२१ को निकुञ्जको तथ्याङ्कअनुसार नेपालमा सात सय ५२ एक सिङ्गे गैंडा छन् । तस्बिरः नवीन लामिछाने/रासस

Advertisement

Advertisement

Advertisement