बार्षिकोत्सवको अवसरमा निक्षेप तथा कर्जा सुरक्षण कोषद्धारा रक्तदान कार्यक्रम आयोजना

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो ४९औं बार्षिकोत्सवको अवसरमा शुक्रबार  रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

नेपाल रेडक्रम सोसाइटीसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । समय समयमा हुने रगतको अभावलाई पूर्ति गर्न यसले सानो भए पनि सहयोग पुग्ने कोषको आशा छ । 

Advertisement

Advertisement

Advertisement