साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित, बंगलादेश च्यापियन

Advertisement

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले हात पारेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल उपविजेतामा सीमित भएको हो । 

आजको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३–१ गोल अन्तरले पराजित भयो । साफ महिला फुटबलमा फाइनलमा नेपाल पराजित भएको यो पाँचौ पटक हो । यसअघिको खेलमा भारतलाई हराएर ठूलो आशा जगाएको नेपाली टिमले आज भने कडा प्रतिस्पर्धाका बीच पनि उपविजेतामा सीमित हुनुपर्यो । 

Advertisement

Advertisement

Advertisement