सुनको मूल्य बढ्दा चाँदीको घट्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । बिहिबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने बढेको छ । सुन प्रतितोला पाँच सय रुपियाँ बढेको हो भने चाँदीको मूल्य प्रतितोला १५ रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भइरहेको छ । 

Advertisement

आज चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Advertisement

Advertisement