डिशहोम फाइवरनेटको ‘फेष्टिभ फाइबरनेट’ अफर सार्वजनिक

Advertisement

काठमाडौं । आफ्ना ग्राहकहरुका लागी चाडपर्वको अवसरमा थप खुशी प्रदान गर्न भन्दै डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथको साथ आकर्षक मूल्यमा फास्टेस्ट इन्टरनेट  प्याकेजहरु ‘फेष्टिभ फाइबरनेट’मा ल्याएको छ । 

यो अफरले मात्र रु ८७० प्रतिमहिना पर्ने २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ ।  त्यस्तै प्रतिमहिना रु. ५९५ मा ७५ एमबीपीएस रु. ६८७ मा १०० एमबीपीएस, रु. ८२४ मा १५० एमबीपीएस र रु. ९१६मा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।   

Advertisement

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइभजी ड्युल बाण्ड राउटर पनि सित्तैमा पाउने छन् । साथै, इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५० प्रति महिनामा डिशहोम आईटिभीको सेवा पनि लिन पाउने जनाइएको छ । 

यो अफरको फाइदा लिन डिशहोमको नजिकको डिलर वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीको भनाई छ । 
 

Advertisement

Advertisement