सानिमा इक्वीटी फण्डको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौँ । सानिमा इक्वीटी फण्डको शेयर मूल्य समायोजन भएको छ । 

उक्त फण्डले २२ प्रतिशत लाभांश दिने भएपछि प्रति इकाई मूल्य रु. १०.१९ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. १२.३९ थियो । 

Advertisement

समायोजन गरिएको मूल्याबाट आइतबारदेखि कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement