सुन तोलामै एक हजार रुपियाँ घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार र चाँदी प्रतितोला ३० रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय र तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार १ सय ७० रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।  

Advertisement

Advertisement