बैंकमा पैसा साट्ने सेवाग्राहीको भीड

Advertisement

चितवन । दशैँका लागि पैसा साट्न, तलब र पेन्सन लिन आइतबार भरतपुरको चौबिसकोठीस्थित राष्ट्रिय बाणिज्य बैंकमा सर्वसाधारणको भीड । तस्बिरः कृष्ण आचार्य/रासस

Advertisement

Advertisement

Advertisement