पाकिस्तानी रुपियाँको भाउ निरन्तर ओरालो

इस्लामावाद (सिन्ह्वा) । पाकिस्तानी रुपियाँ अमेरिकी डलरको तुलनामा लगातार ओरालप लागेको छ । अन्तरबैङ्क बजारमा ०.५० प्रतिशत भन्दा बढी मूल्याङ्कन गरेको स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले जनाएको छ।     

ग्रीनब्याकले पछिल्लो पाँच व्यापार सत्रहरूमा रुपियाको तुलनामा यसको मूल्यको प्रतिशतभन्दा बढी गुमाएको छ। सोमबार विदेशी मुद्रा २३७.०२ रुपियाँमा बन्द भएको तथ्याङ्कले देखाएको छ । 

Advertisement

Advertisement