‘चिसो वर्ष’मा सोनम तोप्देनले पाए मुख्य भूमिका, दुई महिनापछि छायांकन सुरु हुने

Advertisement

काठमाडौं । गायक तथा नायक सोनम तोप्देनले ‘चिसो वर्ष’ नामक सिनेमामा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् । 

मीनबहादुर भामले निर्देशन गर्ने यस चलचित्रमा उदयमान नायक तोप्देनले मुख्य भूमिका पाएका हुन् । गायनबाट अभिनयमा प्रवेश गरेका तोप्देनले यसअघि तीन वटा चलचित्रमा नायकको भूमिका निर्वाह गरिसकेका छन् । 

Advertisement

उनको नयाँ चलचित्रको छायांकन दुई महिनापछि मात्रै सुरु हुनेछ । ‘चिसो बर्ष’मा मानव जीवनमा आईपर्ने सुःख दुःख तथा बरोजगारीको पीडा प्रस्तुत गरिने जनाइएको छ । 

Advertisement

Advertisement