नेपाल धितोपत्र  बोर्डले माग्यो २३ जना कर्मचारी (सूचनासहित)

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र  बोर्डले विभिन्न १७ पदमा २३ जना कर्मचारी माग गरेको छ । 

बोर्डले आज सूचना प्रकाशित गरी वरिष्ठ सहायकदेखि निर्देशकसम्म खुला प्रतिस्पर्धाबाटपदपूर्ति गर्न लागेको जनाएको छ । हो । 

Advertisement

उल्लेखित पदमा योग्य आवेदकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर कात्तिक २४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । 

सहायक प्रथमको १ हजार, अधिकृत तृतीयको २ हजार र अधिकृत द्वितीयको २५ सय र प्रत्येक थप समूहका लागि २ सय रुपियाँ तस्तुर लाग्ने सूचनामा उल्लेख छ । 

Advertisement

Advertisement