नेको इन्स्योरेन्सका सीईओको बालेनलाई प्रश्न– खोला किनारका अतिक्रमित संरचना कहिले भत्किन्छन् ?

Advertisement

काठमाडौ । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खड्काले चुनावमा गरेका प्रतिवद्धताअनुसार काठमाडौंका नदी तथा खोला किनारका अतिक्रमति संरचना ‘कहिले हटाउनुहुन्छ ?’ भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई प्रश्न गरेका छन् । 

सामाजिक सञ्जालमार्फत बालेनलाई प्रश्न गदै उनले धोबिखोलालगायतका नदि तथा खोला किनारमा अतिक्रमण गरी अवैधरुपमा घर टहरा निर्माण गरिएकोले त्यसको छानविन गरी कारवाही गर्न जोड दिएका छन् । स्थानीय चुनावका बेला बालेनले गरेका प्रतिवद्धता कार्यान्वयन भएको हेर्न नगरवासी आतुर रहेको बताए बताएका छन् । 

Advertisement

Advertisement

Advertisement