घोडेपानीमा पर्यटकको आगमन र चहलपहल

Advertisement

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी भ्रमणमा आएका पर्यटक । पछिल्लो पटक घोडेपानीलगायत म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको आगमन र चहलपहल बढेको छ । तस्बिरः सन्तोष गौतम/रासस

Advertisement

Advertisement