काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले आयोगमा आयोजना गरेको निजी क्षेत्रका उद्योगी/व्यवसायीसँगको अन्तरक्रियापछि प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग उद्योगी/व्यवसायीहरु । तस्बिरः प्रदीपराज वन्त/रासस

Advertisement