देशकै प्रमुख व्यापारिक नाका ७२ घण्टाका लागि बन्द

Advertisement

पर्सा । वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक ।  निर्वाचनका बेला सीमापारिबाट हुन सकिने सम्भावित आपराधिक गतिविधिलाई रोक्न भारतसंँग जोडिएका जिल्लाको सबै नाकालाई गएराती १२ बजेदेखि  ७२ घण्टाका लागि बन्द गरिएको  पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।  तस्बिरः विजयकुमार महतो / रासस

Advertisement

Advertisement

Advertisement