चन्द्रागिरी हिल्समा ‘केक मिक्सिङ’ कार्यक्रम

Advertisement

काठमाडौं । चन्द्रागिरी हिल्समा बुधबार केक मिक्सिङ कार्यक्रम आयोजना गरियो । नजिकिँदो क्रिसमस पर्वलाई लक्षित गर्दै यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । 

पछिल्लो समय अंग्रेजी वर्ष तथा क्रिसमस नेपालमा मनाउने चलन बढ्दो छ । चन्द्रागिरी हिल्सका जीएम संजिब थापाले कर्पोरेट नेपालसँग भने, ‘विगत केही वर्ष यता नेपालमा अंग्रेजी वर्ष र क्रिसमसमा रमाइलो गर्ने चलन बढेको छ । विदेशमा पनि नेपाली रहनसहन देखिन थालेको छ । हामीले पनि सोही उत्साह साटन नेपालका अनुभवी सेफहरुको साथमा केक मिक्सिङ कार्यक्रम गरेका हौं ।’

Advertisement

Advertisement

Advertisement