कर दिवसमा बालाजु अटो वर्कस प्रालि सम्मानित

Advertisement

काठमाडौं । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय बालाजुद्वारा आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई पुरस्कृत गर्ने कार्यक्रम आयोजना गरेको छ । 

यस अवसरमा अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रालिलाई आव  २०७७/०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरिएकोले कदर स्वरुप सम्मान–पत्र प्रदान गरिएको हो ।

Advertisement

बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ ।
 

Advertisement

Advertisement