नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत हकप्रद शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ५२१.५७ कायम गरिएको छ । 

Advertisement

यसअघि रु. ५९९.८० थियो । समायोजन गरिएको मूल्यबाट विहीबारदेखि शेयर कारोबार हुनेछ । 

Advertisement

Advertisement