बिहीबार १९ माघ, २०७९ | Thursday Feb 02, 2023
काठमाडौं । बैंक अफ काठमाण्डू (बीओक) को शेयर मूल्य समायोजन भएको छ ।
बीओकेले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २१४.२५ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २२७.१० थियो ।
समायोजन गरिएको मूल्यबाट आइतबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।