बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओक) को शेयर मूल्य समायोजन भएको छ । 

बीओकेले शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. २१४.२५ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. २२७.१० थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आइतबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement