कासाले गर्यो रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फोटो फिचर)

Advertisement

काठमाडौं । कपडाको लोकप्रिय नेपाली ब्रान्ड ‘कासा’ले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेसन शो) आयोजना गरेको छ । 

कासाले यस पटक बार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरेको हो । रेड कार्पेट इन्भेट नेपालमा पहिलो पटक आयोजना भएको हो । 

Advertisement

कार्यक्रममा महत्वपूर्ण व्यक्तित्वहरुसहित बीबीसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिकालगायतका कलाकार, फेसन डिजाइनर, मेकअप आर्टिष्टसहित चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  

रेड कार्पेट इभेन्टमा १४ जना सेलिब्रेटी तथा मिस नेपाल वल्र्ड, डाक्टर, मिस युनिभर्स नेपाललगायतका पर्सनालिटिले ‘वाक’ गरेका थिए । 


 

Advertisement

Advertisement