नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध

Advertisement

काठमाडौं । नेपालमा हाल प्रसारण भइरहेको फिफा विश्वकपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइवरनेट आवद्ध भएको छ ।

ग्राहक संस्था तीब्ररुपमा विस्तार गर्दै आएको डिशहोम फाइवरनेटले उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

सो इन्टरनेट सेवा प्रदायकका ग्राहक संख्या दुई लाखभन्दा बढी भइसकेका छन् । डिशहोम फाइवरनेटको आईटिभीमा विश्व कपको प्रशारणको मज्जा पनि लिनसक्ने सो कम्पनीको भनाई छ । 
 

Advertisement

Advertisement