बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

Advertisement

काठमाडौं । बाजुरामा सत्तारुढ गठवन्धनबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेकपा एमालेका उम्मेद्वारलाई हराउँदै निर्वाचित भएका छन् ।

पाण्डेले ३१ हजार ७८६ मत पाए भने एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत पाए । 

Advertisement

Advertisement

Advertisement