पूर्वविजेताहरु इंग्ल्याण्ड र फ्रान्स विश्वकप क्वाटरफाइनलमा, सेनेगल र पोल्याण्ड घर फर्किए

Advertisement

काठमाडौं । विश्वकप फुटबलका पूर्वविजेताहरु इंग्ल्याण्ड र फ्रान्स जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनीहरुले क्रमसः सेनेगल र पोल्याण्डलाई घर फिर्ता गर्दै नयाँ चरणमा प्रवेश गरेका हुन् । 

गए रातिको खेलमा सेनेगलमाथि ३–० को शानदार जित निकाल्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यसअघि भएको अर्को खेलमा पोल्याण्डलाई ३–१ ले हराउँदै जित निकालेको फ्रान्स र इंग्ल्याण्डको प्रतिस्पर्धा क्वाटरफाइनलमा हुने भएको छ । 

Advertisement

Advertisement

Advertisement