निफ्राले मंसिर २९ गतेदेखि पाँच अर्ब बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने

Advertisement

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले मङ्सिर २९ गतेदेखि ५ अर्ब बराबरको ५० लाख कित्ता उर्जा ऋणपत्र निष्काशन खुला गर्ने भएको छ । 

कूल निष्काशन मध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र बाँकी २० लाख कित्ता सर्बसाधारणहरुको लागि (१ लाख कित्ता सामुहिक लगानी कोषहरुको लागि समेत) छुट्याइएको छ । 

Advertisement

उक्त ऋणपत्रमा छिटोमा पुस ४ गते र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । ७ वर्ष अवधिको ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । 

Advertisement

Advertisement