काठमाडौं । मर्जर प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू (बीओके), नेशनल माइक्रोफाइनान्स लघुवित्त र नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ ।
यी चारवटै वित्तीय संस्थाको आधारभूत शेयरधनी बाहेको शेयर कारोबार आजको निर्णय अनुसार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।