ग्लोबल आईएमई, बीओके, नेशनल र नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा

Advertisement

काठमाडौं । मर्जर प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू (बीओके), नेशनल माइक्रोफाइनान्स लघुवित्त र नाडेप लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । 

यी चारवटै वित्तीय संस्थाको आधारभूत शेयरधनी बाहेको शेयर कारोबार आजको निर्णय अनुसार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

Advertisement

ग्लोलब र बीओके, नाडेप र डिप्रोक्स लघुवित्त तथा नेशनल र समिट लघुवित्तबीच मर्जर सम्झौता भएसँगै कारोबार रोक्का रहँदै आएको थियो ।  

Advertisement