सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला ९९ हजार ३ सय र तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

हिजो मंगलबार पनि आजकै भाउमा सुनचाँदी किनबेच भएको थियो । 

Advertisement

Advertisement