राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरिने भएको छ । 

राष्ट्र बैंकले आज सूचना प्रकाशित गरी उक्त महाशाखा स्थापना गर्ने निर्णय भएको जनाएको छ । 

Advertisement

उक्त महाशाखाले आउँदो माघ १ गतेदेखि काम शुरु गर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

Advertisement

Advertisement