काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईको कार्यकाल थपिएको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको कार्यकाल चार वर्षका लागि थपेको हो । भट्टराईको नयाँ कार्यकाल पुस १७ गतेदेखि लागू हुनेछ ।