सिविफिनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा पुनः गोल्याण

Advertisement

काठमाडौं । बैंक वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन)मा नयाँ कार्यसमिति चयन भएको छ । आज आइतबार सम्पन्न संस्थाको तेस्रो बार्षिक साधारणसभाले पवन गोल्याणको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । गोल्याण यसअघि पनि अध्यक्ष नै थिए । 

Advertisement

Advertisement

Advertisement